२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्य बढ्यो

Nada
२०८२ वैशाख २१ गते ११:२७
Shares
सुनको मूल्य बढ्यो

काठमाडौँ : स्थानीय बजारमा आइतवार सुनको मूल्य बढेको छ ।

ncell

प्रतितोलामा छ सय रुपैयाँले बढेर आज तोलाको १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार सुन तोलाको एक लाख ८३ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने आज घटेको छ । आज तोलामा २० रुपैयाँले घटेर चाँदी तोलाको १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

सम्बन्धित खबर