२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नेपाल लाइफले मनायो २४औं वार्षिकोत्सव

Nada
२०८२ वैशाख २२ गते २०:५१
Shares
नेपाल लाइफले मनायो २४औं वार्षिकोत्सव

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम मनाएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीले देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू सन्चालन गरेको थियो ।

ncell

वार्षिकोत्सवका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनी आफ्नो चौबीसौँ वर्ष पूरा गरी पच्चीसौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा संचालक, शेयरधनी, ग्राहक, अभिकर्ता, कर्मचारी, नियामक निकाय, साथैे सबै सरोकारवालालाई धन्यवाद व्यक्त गरेका छन् ।

सम्बन्धित खबर