२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

गुहेश्वरी मर्चेण्टद्वारा सामूहिक भोजन सम्पन्न

Nada
२०८२ वैशाख ३० गते २०:५७
Shares
गुहेश्वरी मर्चेण्टद्वारा सामूहिक भोजन सम्पन्न

काठमाडौं : गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले बुद्ध जयन्तीको अवसरमा सामूहिक भोजन गराएकोछ । फाइनान्सले काठमाडौं महानगरपालिका वडा नं. १५ मा अवस्थित स्वयम्भूनाथ स्तुपा परिसरमा २५६९औं बुद्ध जयन्तीको अवसरमा श्रद्धालुहरूलाई सामूहिक भोजन वितरण कार्यक्रम नकर्मी समाजको सहकार्यमा सम्पन्न गरेको हो ।

ncell

सो कार्यक्रममा नकर्मी समाजका अध्यक्ष जितेन्द्र नकर्मी, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका अनुपालन अधिकृत सन्तोषकुमार चौरसिया लगायत अभिषेक श्रेष्ठ, रजनी महर्जन र सबिना श्रेष्ठको उपस्थितिका साथै संस्थाका अन्य कर्मचारीहरू तथा नकर्मी समाजको सदस्यहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर