२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Nada
२०८२ वैशाख ३१ गते १०:५६
Shares
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर एक लाख ८५ हजार तीन सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

ncell

मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा  एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो । 

सम्बन्धित खबर