२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

Nada
२०८२ वैशाख ३१ गते १७:४५
Shares
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं : नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

ncell

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार उनलाई धरौटीमा छाड्न आदेश गरेको हो । 

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न रहेको आरोपमा कांग्रेस सांसद राईलाई प्रहरीले वैशाख १३ गते पक्राउ गरेको थियो ।

मंगलबार राईविरुद्ध २ करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ बिगो मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको थियो ।

ताजा खबर

सम्बन्धित खबर