२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

उत्तरपूर्वी स्पेनमा डढेलोः १८ हजार मानिस घरमै थुनिए

shivam cement
२०८२ असार २५ गते ११:२२
Shares
उत्तरपूर्वी स्पेनमा डढेलोः १८ हजार मानिस घरमै थुनिए

काठमाडौंः जंगलको आगो नियन्त्रण बाहिर जाँदा उत्तरपूर्वी स्पेनका नौ नगरपालिकाहरूमा लगभग १८ हजार मानिसहरू आफ्नो घरहरूमा सिमित छन् । 

क्याटालोनियाको तारागोना नजिकै ३ हजार हेक्टरभन्दा बढी जंगल जलेर नष्ट भएको आगोसँग सयौं अग्निनियन्त्रकहरू र स्पेनको आपतकालीन सैन्य इकाईका सदस्यहरू लडिरहेका छन् । आगलागीको कारण अझै स्पष्ट भएको छैन । 

पहाडी भूभागमा अग्निनियन्त्रकहरूले कठिन परिस्थितिको सामना गरिरहेका छन् । तापक्रम लगभग ३५ डिग्री सेन्टिग्रेड पुगेको छ । प्रतिघण्टा ९० किलोमिटरभन्दा बढीको गतिमा हावा चलेको छ । एजेन्सी 

ताजा खबर

सम्बन्धित खबर