२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

राष्ट्रपतिले फिर्ता गरे संवैधानिक परिषद्सम्बन्धी विधेयक

Nada
२०८२ साउन ८ गते १९:५३
Shares
राष्ट्रपतिले फिर्ता गरे संवैधानिक परिषद्सम्बन्धी विधेयक

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता पठाएका छन् ।

ncell

संघीय संसदका दुवै सदनबाट पारित भएर सभामुखले प्रमाणित गरी संविधानको धारा ११३ अनुसार प्रमाणीकरणका लागि पठाएको विधेयकका विषयवस्तुप्रति चासो राख्दै राष्ट्रपति पौडेलले फिर्ता पठाएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्का अध्यक्ष र एकजना सदस्य मात्रै हुँदा पनि बैठक बस्न सक्ने र नियुक्तिको सिफारिसको निर्णय लिनसक्ने प्रावधानमा असन्तुष्ट थिए । 

ताजा खबर

सम्बन्धित खबर