२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 

Nada
२०८२ साउन ९ गते १०:५८
Shares
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो 

काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । 

ncell

आज सुन तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार २ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर