२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

रामहरि खतिवडाले दिए राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा

Nada
२०८२ साउन २७ गते १६:३७
Shares
रामहरि खतिवडाले दिए राज्य व्यवस्था समितिको सभापतिबाट राजीनामा

काठमाडौं : राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् ।

ncell

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले खतिवडालाई नैतिक जिम्मेवार ठहराएको थियो । सोही कारण उनले राजीनामा घोषणा गरेका हुन् ।

राजीनामा दिनुअघि प्रतिनिधि सभामा बोल्दै खतिवडाले आफू सुरुदेखि कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा पनि रहिरहने उल्लेख गरे ।

सम्बन्धित खबर