२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मुकुल ढकालको रिट सर्वोच्चद्वारा खारेज

Nada
२०८२ साउन २७ गते १८:०७
Shares
मुकुल ढकालको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालकाे रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

ncell

आफ्नो पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै ढकालले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।

ढकालले अदालतमा पेस गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो । निर्वाचन आयोगको पत्रको आधारमा ढकाल अदालत गएका थिए । 

सम्बन्धित खबर