२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

लेदोसहितको पहिरोले जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध

Nada
२०८२ साउन २८ गते ०८:४४
Shares
लेदोसहितको पहिरोले जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध

मुस्ताङ : जोमसोम–कोरला सडकअन्तर्गत वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरो खसेपछि आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ncell

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ ।

सम्बन्धित खबर