२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मनमती खोलामाथि बनेका संरचनामाथि महानगरको डोजर

Nada
२०८२ साउन २९ गते १३:४२
Shares
मनमती खोलामाथि बनेका संरचनामाथि महानगरको डोजर

काठमाडौंः काठमाडौं महानगरपालिकाले नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काउने कार्यलाई तीब्रता दिएको छ ।

ncell

बिहीबार कालीमाटी, कुलेश्वर भइ बग्ने मनमती खोलामाथि बनेका स्वीकृति बेगरका संरचनामा डोजर चलाएको हो । 

स्वीकृति नभएका पक्की पुलमासमेत डोजर र ब्रेकर लगाएर महानगरपालिकाले भत्काउने गरेको छ । महानगरपालिकाले यसअघि पनि अवैधानिक रुपमा बनाइएका संरचनामाथि डोजर चलाउँदै आएको छ । 

सम्बन्धित खबर