२०८२ साउन ३० गते शुक्रवार / Aug 15 , 2025 , Friday
२०८२ साउन ३० गते शुक्रवार
Ads

भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार

shivam cement
मध्यान्ह
२०८२ साउन ३० गते ०९:१८
भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार

चितवन : भूमिगत सिँचाइ आयोजनाको कार्यक्षेत्र विस्तार भएको छ । चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कार्यक्षेत्र भएको आयोजनामा बारा र पर्सा थपिएका छन् । 

आयोजना प्रमुख विश्वबन्धु केसीका अनुसार तराई क्षेत्रमा पानीको समस्या बढेसँगै सरकारले आयोजनाको कार्यक्षेत्र विस्तार गरेको हो । 

चालु आवमा २४ वटा भूमिगत सिँचाइका आयोजना पूरा गर्ने लक्ष्य निर्धारण गरिएको छ । पुराना तीन जिल्लामा १२ र थपिएका दुई जिल्लामा रु १९ करोडको लागतमा १२ वटा ट्युबवेल जडान गरिने छन् । ती जिल्लामा ५४ वटा ट्युबलेको माग छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise