रामेछाप : रामेछापमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जीप रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ हात्तीसारमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ओखलढुंगा घर भएका अन्दाजी ३५ वर्षीय लाक्पा शेर्पा र उनकी श्रीमती फुर्बाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएका अर्का एक जनाको परियच नखुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनमा एक बालक घाइते भएका छन् । घाइते १२ बर्षका बालकको मन्थली अस्पतालमा उपचार भैरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies