२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

रवि लामिछानेलाई काठमाडौँ ल्याइँदै

shivam cement
२०८२ साउन ३१ गते १४:२६
Shares
रवि लामिछानेलाई काठमाडौँ ल्याइँदै

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज दिउँसो काठमाडौँ ल्याइँदैछ । रुपन्देही कारागारबाट सरुवा गरेर उनलाई आज काठमाडौँ ल्याउँन  लागिएकाे हाे ।

लामिछाने बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा थिए ।  उनले गत जेठमै नख्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए । तर अदालतले अनुमति दिए पनि गृह प्रशासनले रोकेको थियो ।

लामिछानेलाई बुद्ध एयरको जहाजबाट ३ बजेर १० मिनेटमा काठमाडौँ ल्याउँने तयारी भएको प्रहरीले श्रोतले जनाएको छ ।  प्रहरीले कारागारबाट विमानस्थलसम्म जानका लागि समेत सुरक्षाको तयारी मिलाइएको जानकारी दिएको छ ।

ताजा खबर

सम्बन्धित खबर