२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो

shivam cement
२०८२ भदौ १ गते ०९:३४
Shares
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड खुल्यो

चितवन : नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुईन खोलामा आज बिहान सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर