२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय विदेशसचिव मिस्रीको शिष्टाचार भेट

shivam cement
२०८२ भदौ १ गते १७:२०
Shares
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय विदेशसचिव मिस्रीको शिष्टाचार भेट

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका विदेशसचिवले अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगेर उनलाई भेट गरेका हुन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा विचारविमर्श भएको अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर