२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

वडा अध्यक्ष साहको निधन

Nada
२०८२ भदौ ४ गते ०९:४७
Shares
वडा अध्यक्ष साहको निधन

सप्तरी : राजगढ गाउँपालिका-५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ ।

ncell

अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चितवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताइन् । 

जनता समाजवादी पार्टीबाट निर्वाचित उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन छोरी छन् । 

सम्बन्धित खबर