२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भौतिक पूर्वाधार मन्त्री दाहालद्वारा बेलिब्रिज उद्घाटन

Nada
२०८२ भदौ ४ गते ११:०७
Shares
भौतिक पूर्वाधार मन्त्री दाहालद्वारा बेलिब्रिज उद्घाटन

इलाम : केचना-कञ्चनजंघा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गरे ।

ncell

संघीय सरकारको रु. एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ ।

पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रूपमा केचना–कञ्चनजंघा सडक विकसित भएको छ । 

सम्बन्धित खबर