२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

काठमाडौं-मन्थली सडक अवरुद्ध

Nada
२०८२ भदौ ४ गते १२:३२
Shares
काठमाडौं-मन्थली सडक अवरुद्ध

रामेछापः लिखु तामाकोशी गाउँपालिका-७ स्थित हलेदेमा सडक भासिँदा सवारी आवागमन बन्द भएको छ ।  

ncell

काठमाडौंबाट दोलखाको चरीकोट, तामाकोशी हुँदै मन्थलीसम्म चल्ने यातायातका साधन उक्त सडक अवरुद्ध भएपछि बीच बाटोमा रोकिएका स्थानीय सञ्जीव चौहानले जानकारी दिए । 

यसैबीच, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले सडक खुलाउने प्रयास जारी रहेको बताएका छन् ।  

सम्बन्धित खबर