२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भूमिसम्बन्धी विधेयक संसदीय समितिबाट पारित

Nada
२०८२ भदौ ५ गते १३:००
Shares
भूमिसम्बन्धी विधेयक संसदीय समितिबाट पारित

काठमाडौं : भूमिसम्बन्धी विधेयक संसदीय समितिबाट बहुमतले पारित भएको छ ।

ncell

प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार भूमिसम्बन्धी विधेयक पारित भएको हो ।

नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा) भने विधेयक पारित गरिएपछि फरक मत नराखी बाहिरिएका छन् ।

माओवादी केन्द्रका सांसदले फरक मत लेख्ने भन्दै शुक्रबारसम्मको समय मागेका थिए । 

सम्बन्धित खबर