२०८२ चैत ५ गते बिहिवार / Mar 19 , 2026 , Thursday
२०८२ चैत ५ गते बिहिवार
Ads

डीडीसीमा किसान र प्रहरीबीच धकेलाधकेल

shivam cement
२०८२ भदौ १५ गते १३:४१
Shares
डीडीसीमा किसान र प्रहरीबीच धकेलाधकेल

काठमाडौं : अखिल नेपाल किसान महासंघले नेपाली दुग्ध उत्पादक किसानहरूले दुग्ध विकास संस्थानको कार्यालय, लैनचौरमा धर्ना दिएका छन् ।

उनीहरुले विगत लामो समयदेखि दुध बिक्री वितरणका क्रममा गम्भीर समस्या व्यहोर्नु परिरहेको र पटक-पटक दुग्ध विकास संस्थान लगायतका निकायलाई दूधको मूल्य भूक्तानीका वारेमा ध्यानाकर्षण गराउँदा समेत सम्बोधन नभएको भन्दै  किसानहरूले दुग्ध विकास संस्थानको कार्यालय, लैनचौरमा धर्ना दिएका हुन् । 

त्यसक्रममा प्रहरी र किसानबीच धकेलाधकेल भएको थियो ।

सम्बन्धित खबर