काठमाडौंः २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको छ।
प्राधिकरणले बिहीबार विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा समाजिक सञ्जाल बन्द गर्न निर्देशन दिएको हो ।