२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

संसद् भवनभित्रै छिरे जेनजी

shivam cement
२०८२ भदौ २३ गते १२:२५
Shares
संसद् भवनभित्रै छिरे जेनजी

काठमाडौं : जेनजी प्रदर्शनकारीहरु संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् ।

प्रहरीको घेरा तोड्दै उनीहरु संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।

सम्बन्धित खबर