२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

shivam cement
२०८२ भदौ २३ गते १५:४३
Shares
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं : काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले गोली चलाउँदा ९ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

दर्जनौं घाइते प्रदर्शनकारी विभिन्न अस्पतालमा उपचाररत छन् ।

सम्बन्धित खबर