२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १६ पुग्यो

shivam cement
२०८२ भदौ २३ गते १७:२७
Shares
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या १६ पुग्यो

काठमाडौंः जेनजी आन्दोलनका कारण मृत्यु हुनेकाे संख्या १६ पुगेको छ । 

काठमाडौंमा भएको आन्दोलनमा घाइतेमध्ये विभिन्न अस्पतालमा उपचाररत थप २ जनाकाे मृत्यु हुँदा मृत्युककाे संख्या १६ पुगेको हाे ।

ट्रमा सेन्टरमा उपचाररत २ जनाको मृत्यु भएको हो । योसँगै ट्रमा सेन्टरमा मात्रै मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

सम्बन्धित खबर