२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८, २५६ जना घाइते

shivam cement
२०८२ भदौ २३ गते १८:१६
Shares
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८, २५६ जना घाइते

काठमाडौंः जेनजी आन्दोलनका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

काठमाडौंमा भएको आन्दोलनमा घाइतेमध्ये विभिन्न अस्पतालमा उपचाररत थप २ जनाको मृत्यु हुँदा मृत्युकको संख्या १८ पुगेको हो । 

२५६ जना घाइते अवस्थामा छन् । 

सम्बन्धित खबर