२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु

shivam cement
२०८२ भदौ २४ गते ११:३६
Shares
काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु

काठमाडौंः काभ्रेपलाञ्चोकमा पनि कर्फ्यु लगाइएको छ । दिउँसो सवा १२ बजेबाट जिल्ला प्रशासन कार्यालयले काभ्रेपलाञ्चोकमा कर्फ्यू लगाएको हो ।

प्रशासनका अनुसार बिहानैदेखि प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । यससँगै काभ्रे हुँदै चल्ने राजमार्ग पूर्ण रुपमा बन्द भएका छन् ।
 

सम्बन्धित खबर