२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

सिंहदरवारको मूल गेटमा प्रदर्शनकारीद्वारा आगजनी

shivam cement
२०८२ भदौ २४ गते १५:०५
Shares
सिंहदरवारको मूल गेटमा प्रदर्शनकारीद्वारा आगजनी

काठमाडौं : आक्रोशित प्रदर्शनकारीहरूले मंगलबार दिउँसो सिंहदरवारको मूल गेटमा आगजनी गरेका छन् । सुरक्षाको कडाइबीच पनि उनीहरूले गेटमा आगो लगाइदिएका हुन् ।

यसअघि प्रदर्शनकारीहरूले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकलगायत शीर्ष नेताहरूको घरमा समेत आगजनी गरेका थिए ।

सम्बन्धित खबर