२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

घरमै कुटिए देउवा दम्पती

shivam cement
२०८२ भदौ २४ गते १६:०९
Shares
घरमै कुटिए देउवा दम्पती

काठमाडौंः पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।

सोमबारदेखि लगातार प्रदर्शमा रहेका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई उनीहरुकै निवासमा कुटपिट गरेका हुन् ।

प्रदर्शनमा उत्रिएकाहरूले सिंहदरबार, संसद् भवन, हिलटन होटेल लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका छन् ।

सम्बन्धित खबर