२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

सर्वोच्च, विशेष र काठमाडौं अदालतमा आगजनी

shivam cement
२०८२ भदौ २४ गते १७:११
Shares
सर्वोच्च, विशेष र काठमाडौं अदालतमा आगजनी

काठमाडौंः ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी  भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए ।

आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौंमा समेत आगजनी गरेका छन् ।
 
महान्यायाधिवक्ता कार्यालय, विशेष अदालत, जिल्ला अदालत काठमाडौंका मुद्दाका काजजात बाहिर निकालेर समेत आगजनी गरिएको छ ।   

सम्बन्धित खबर