२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

shivam cement
२०८२ भदौ २५ गते १३:४२
Shares
त्रिभुवन विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ ।

विमानस्थल कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म विमानस्थल नखुल्ने जनाएको छ ।

 यसअघि आज मध्याह्न १२ः०० बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।

सम्बन्धित खबर