२०८२ असोज १ गते बुधवार / Sep 17 , 2025 , Wednesday
२०८२ असोज १ गते बुधवार
Ads

दसैं लक्षित गरेर भिभोले ल्यायो दराजमा अफर

shivam cement
मध्यान्ह
२०८२ असोज १ गते २१:१२
दसैं लक्षित गरेर भिभोले ल्यायो दराजमा अफर

काठमाडौं : स्मार्टफोन ब्रान्ड भिभोले ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै, दसैं ९.९ क्याम्पेन सार्वजनिक गरेको छ । विशेष छुटको योजनासहित भिभोले असोज २ देखि १८ सम्म सञ्चालन हुनेगरी सो अफर ल्याएको हो ।

यस क्याम्पेनअन्तर्गत, ग्राहकहरूले भिभो स्मार्टफोनमा ७ हजार रुपैयाँसम्मको विशेष छुट भौचर प्राप्त गर्न सक्नेछन् । साथै, भिभोले भर्खरै मात्र बजारमा लन्च भएका दुई नयाँ मोडल भिभो भी–६० र वाई २१ डी दराजमा आधिकारिक रूपमा उपलब्ध रहेको जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise