२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्य हटाइए, मनोज सिलवाल नियुक्त

shivam cement
२०८२ असोज ५ गते १९:४३
Shares
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्य हटाइए, मनोज सिलवाल नियुक्त

काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै सिलवाललाई प्राधिकरणको नेतृत्व सुम्पने निर्णय गरेको हो ।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार सिलवाल यसअघि प्राधिकरणमै उपकार्यकारी निर्देशकको भूमिकामा कार्यरत थिए । 

ताजा खबर

सम्बन्धित खबर