२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

आइएमई लाइफका बीमितले ओम कपन डेन्टलमा छुट पाउने

shivam cement
२०८२ असोज ५ गते २०:५३
Shares
आइएमई लाइफका बीमितले ओम कपन डेन्टलमा छुट पाउने

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब ओम कपन डेन्टलमा सेवामा ५० प्रतिशतसम्म छुट हुने भएको छ । बिमा कम्पनी र डेन्टल बीच भएको सम्झौताअनुसार सो छुट पाउने भएका हुन् ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्ने जनाइएको छ । अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् ।

ताजा खबर

सम्बन्धित खबर