२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

shivam cement
२०८२ असोज ८ गते ११:२५
Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर प्रतितोला २ लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार भने सुनको मूल्य २ लाख २१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा २० रुपैयाँले बढेर २ हजार सात सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको २ हजार ६ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर