२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

घट्यो सुनको मूल्य

shivam cement
२०८२ असोज २४ गते ११:०५
Shares
घट्यो सुनको मूल्य

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा चार हजार दुई सय रुपैयाँले घटेर दुई लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलामा दुई लाख ३९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।

आज चाँदी तोलामा ६० रुपैयाँले बढेर ३ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य ३ हजार २५ रुपैयाँमा कायम भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर