पर्सा : जिल्ला प्रशासन कार्यालय पर्साले गरिव र विपन्न समुदायलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको छ ।
कूल एक हजार ३०३ जनालाई चिसोबाट जोगाउन ऊनीको टोपी, हाइनेक र कम्मल वितरण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गरिव र विपन्न समुदायलाई जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको जानकारी दिए ।
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies