२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

shivam cement
२०८२ मंसिर ३ गते १२:३२
Shares
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

काठमाडौँ : कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा तारा बहादुर निरौला नियुक्त भएका छन् ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले निरौलालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । एक महिना अघि योजना आयोगका उपाध्यक्ष पद बाट राजीनामा गरेसँगै सो पद रिक्त रहेको थियो ।

हालका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कात्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरिएको हो । उपाध्यक्षमा नियुक्त निरौला यस अघि सप्तकोशी डेभलपमेन्ट बैंकका अध्यक्ष थिए ।

ताजा खबर

सम्बन्धित खबर