२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

एमाले सचिवालय बैठक बस्दै, महाधिवेशनका विषयमा छलफल हुने

shivam cement
२०८२ मंसिर ४ गते ०८:२५
Shares
एमाले सचिवालय बैठक बस्दै, महाधिवेशनका विषयमा छलफल हुने

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेको केन्द्रिय सचिवालयले जनाएको छ ।

बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनका लागि एमालेको सहभागिताबारे छलफल हुने बताइएको छ ।

पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौँमा हुदैछ । यिनै विषय पनि बैठकमा छलफल हुने जनाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर