२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट

shivam cement
२०८२ मंसिर ४ गते १३:२१
Shares
अमेरिकाबाट थप ३५ नेपाली डिपोर्ट

काठमाडौँ : अवैध आप्रवासी फर्काउने क्रममा अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ ।

अमेरिकाले फर्काएका एक महिलासहित ३५ जनालाई परिवारको जिम्मा लगाएर पठाइएको मानव वेचविखन ब्युरोले जनाएको छ । त्यस्तै चिनियाँ  गिरोहले म्यानमारमा लगेर अवैध काममा लगाएका ३७ जनालाई पनि त्यहाँको सरकारले उद्धार गरेर नेपाल पठाएको हो ।

थाइल्याण्ड हुँदै म्यानमार लगिएका नेपालीलाई साइबर स्क्यामिङको काममा लगाइएको थियो ।

ताजा खबर

सम्बन्धित खबर