२०८२ मंसिर ५ गते शुक्रवार / Nov 21 , 2025 , Friday
२०८२ मंसिर ५ गते शुक्रवार
Ads

माइतीघरमा जेनजी समूहको धर्ना

shivam cement
२०८२ मंसिर ५ गते १२:३३
Shares
माइतीघरमा जेनजी समूहको धर्ना

काठमाडौंः माइतीघर मण्डलामा जेनजी समूहले धर्ना दिएको छ । 

शुक्रवार जेनघाइते समूहले काठमाडौंको माइतीघर भण्डला पुगेर धर्ना दिएका हुन् । गत भदौ २३ र २४ गते भएको जेननी प्रदर्शनका क्रममा उनीहरु घाइते भएका थिए । 

आज नै नेकपा एमालेले युथ भोलेन्टियर्स फोर्सको प्रदर्शन गरेको छ । दुवै समूह आपसमा भेट हुँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । 

ADV

सम्बन्धित खबर