२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

भिरमा खसेकी १४ वर्षीया किशोरीको नेपाल प्रहरीद्वारा उद्धार

shivam cement
२०८२ मंसिर ९ गते १२:०३
Shares
भिरमा खसेकी १४ वर्षीया किशोरीको नेपाल प्रहरीद्वारा उद्धार

काठमाडौँ : नेपाल प्रहरीले मकवानपुरको भीमफेदी-५ ढुसिनीपुलबाट तल खसेकी किशोरीको उद्धार गरेको छ ।

सोमबार राति ८ बजे भीमफेदी, छबेलीकी १४ वर्षीया रंजना स्याङ्तानलाई उद्धार गरिएको हो । प्रहरीका अनुसार उनी बजार जान्छु भनेर निस्केको र अचानक खहरे खोलाको भीरबाट ५० मिटर तल खसेर अड्किएको खबरपछि उद्धार गरिएको हो । 

बीच खोल्सामा अड्किएर बसेको पाइएपछि प्रहरीले उनको उद्धार गरेर हेटौँडामा उपचारका लागि ल्याइएको छ । अहिले उनको उपचार भइरहेको छ  ।  

ताजा खबर

सम्बन्धित खबर