२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

देशभरको मौसम सफा रहने

shivam cement
२०८२ मंसिर १० गते ०७:३३
Shares
देशभरको मौसम सफा रहने

काठमाडौँ : देशभरको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । राति देशभर मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।

ताजा खबर

सम्बन्धित खबर