२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

बुद्ध एयरको जहाजमा चरा ठोक्किँयो

shivam cement
२०८२ मंसिर १३ गते १७:५८
Shares
बुद्ध एयरको जहाजमा चरा ठोक्किँयो

गण्डकी : काठमाडौंबाट पोखराका लागि उडान भरेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । 

पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३ः४५ बजे जहाजमा चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए ।

चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको छ । जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए ।

सम्बन्धित खबर