२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

shivam cement
२०८२ मंसिर १७ गते १४:२४
Shares
क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । उनलाई बुधबार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ । 

अधिकारीसहित क्यानका पूर्वमहानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको हो ।

भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दाबारे छानविनका लागि नियन्त्रणमा लिएको स्रोतले बताएको छ । अहिले अधिकारीलाई म्याद थपका लागि विशेष अदालत लगिएको छ ।

सम्बन्धित खबर