२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ 

shivam cement
२०८२ मंसिर १७ गते २०:५२
Shares
 नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ 

उदयपुर : उदयपुुरमा ८० ट्याब्लेट र ६ एम्पुल नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

मंगलबार प्रहरी चौकी लालपता उदयपुरबाट खटिएको प्रहरी टोलीले १५ गते त्रियुगा नगरपालिका–६ लालपता स्थितबाट नियन्त्रित लागू औषध औपीडोल ८० ट्याबलेट, डायजेपाम २ एम्पुल, बुप्रेनोर्फि २ एम्पुल र फेनार्गन २ एम्पुल गरी ८० ट्याब्लेट र ६ एम्पुल नियन्त्रित लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको जिल्ला  प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

पक्राउ पर्नेमा कटारी नगरपालिका–७ भोर्लेका २३ वर्षीय किरण नेपाली रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । नेपालीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर