२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

shivam cement
२०८२ मंसिर १९ गते १०:५३
Shares
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा नौ सय रुपैयाँले घटेर २ लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलाको २ लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

आज चाँदी तोलामा ११० रुपैयाँले घटेर ३ हजार पाँच सय ५५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला३ हजार ६२५ रुपैयाँमा कायम भएको थियो ।  

सम्बन्धित खबर