२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

प्रधानमन्त्री कार्कीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी सिंहदरबारमा

shivam cement
२०८२ मंसिर २१ गते १५:०३
Shares
प्रधानमन्त्री कार्कीलाई भेट्न पूर्वराष्ट्रपति भण्डारी सिंहदरबारमा

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दिउँसो जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबार अवलोकन गर्दैछन् । 

उनका निकटस्थका अनुसार अवलोकनका क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय, संसद् भवन लगायतका महत्त्वपूर्ण कार्यालयमा आगजनी भएको थियो । 

आन्दोलन पश्चात् केपी शर्मा ओली नेतृत्वको एमाले–कांग्रेस सहितका अन्य साना दलहरूको सरकार विघटन भएको थियो । त्यसलगत्तै सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् ।

सम्बन्धित खबर