२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

मानव बेचबिखनका आरोपी २० वर्षपछि पक्राउ

shivam cement
२०८२ मंसिर २३ गते १२:०७
Shares
मानव बेचबिखनका आरोपी २० वर्षपछि पक्राउ

काठमाडौँ : मानव बेचबिखनका आरोपीलाई पर्सा प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ ।

२०६२ चैत १७ गतेदेखि मानव बेचबिखन (जीउ मास्ने बेच्ने)को कसुरमा फरार वीरगंज महानगरपालिका–१९ का ४५ वर्षीय सुरेसप्रसाद कलवारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार कलवारलाई वीरगंज–९ बाट पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।
 

सम्बन्धित खबर